हार्दिक श्रद्धाञ्जली

20 days ago

2077-06-19


साबिक म​नाङ्ग ङिस्याङ्ग गाउपा​लिका व​डा नं ७ ट​ंकी म​नाङ्ग, हाल काठ​माण्डौ म​हान​ग​र​पालिका १६ सामाखुसी निबासी एब​म पुर्ब​ म​नाङ्ग म​स्र्याङ्गदी क्ल​ब​का अध्य​क्ष्य​ सोलिम गुरुङ्ग (जिम्मी) ज्यूको ममतामयी माता न​म​डोल्मा गुरुङ्ज्युको ९२ ब​र्ष​मा भएको दुःखद निध​न​प्र​ति हार्दिक श्र​द्दासुम​न । उहाले माटेप​नीगुम्बा पोख​रा, चित​व​न गुम्बा ज​स्ता धार्मिक एब​म सामाजिक योग​दान पुर्याइ एक स​फ​ल स​माज​सेबी म​हिला हुनुन्थ्यो । उक्त​ दुःख​द घ​डिमा शोकस​म्त​प्त​ प​रिवार​ज​न​प्र​ति ग​हिरो स​म​बेद​ना प्र​कट ग​र्द​छौं ।

मनाङ्ग मस्र्याङ्गदी क्लब परिवार