3 months ago
2077-06-19
साबिक मनाङ्ग ङिस्याङ्ग गाउपालिका वडा नं ७ टंकी मनाङ्ग, हाल काठमाण्डौ महानगरपालिका १६ सामाखुसी निबासी एबम पुर्ब मनाङ्ग मस्र्याङ्गदी क्लबका अध्यक्ष्य सोलिम गुरुङ्ग (जिम्मी) ज्यूको ममतामयी माता नमडोल्मा गुरुङ्ज्युको ९२ बर्षमा भएको दुःखद निधनप्रति हार्दिक श्रद्दासुमन । उहाले माटेपनीगुम्बा पोखरा, चितवन गुम्बा जस्ता धार्मिक एबम सामाजिक योगदान पुर्याइ एक सफल समाजसेबी महिला हुनुन्थ्यो । उक्त दुःखद घडिमा शोकसम्तप्त परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दछौं ।
मनाङ्ग मस्र्याङ्गदी क्लब परिवार