3 months ago
2077-06-07
हार्दिक श्रद्धाञ्जली
जन्म ः २०३५÷ १०÷२२ स्वर्गारोहण ः २०७७÷०५÷२४
स्व. छेतेन गुरुङ
मनाङ जिल्लाका युवा चलचित्र लेखक तथा निर्देशक छेतेन गुरुङको असामयिक स्वर्गारोहण भएको मा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।
(मनाङ्ग मस्र्याङ्गदी क्लब परिवार)