“हार्दिक बधाई तथा शुभकामना”

1 months ago

2077-06-07


मितिः २०७७÷०४÷१६

“हार्दिक बधाई तथा शुभकामना”

                यस क्लबका संस्थापक तथा मनाङ्ग मस्र्याङ्गदी क्लबका भु.पु. अध्यक्ष श्री सोलिम गुरुङ (जिमि)ज्यू नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट माननीय मन्त्रीज्यूको मन्त्री स्तरिय निर्णयबाट बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको सदस्य जस्तो गरिमामय पदमा पाँच वर्षका लागी नियुक्त हुनु भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्दछु ।

 

छिमी उर्केन गुरुङ

अध्यक्ष

मनाङ्ग मस्र्याङ्गदी क्लब परिवार